Volume 1 Issue 2 - Lokdarpan

Lokadarpan Volume1 Issue2

Volume 1 Issue 2 - Lokdarpan



Share on FacebookTweetSave

स्वस्तिवाचन (मङ्गलकामना)

हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ । देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।। देवानाम्भद्द्रासुमतिर्ऋजूयतान्देवानाᳩरातिरभिनोनिवर्त्तताम् । देवानाᳩ सक्ख्यमुपसेदिमा व्वयन्न्देवानऽआयु: प्प्रतिरन्तु जीवसे ।।२।। तान् पूर्व्वया निविदाहूमहे व्वयम्भगम्मित्र्त्रमदितिन्दक्षमस्रिधम् । अर्य्यमणं व्वरुणᳮ सोममश्श्विना सरस्वती न: सुभगामयस्करत् ।।३।। तन्नो व्वातो मयोभुव्वातु भेषजन्तन्न्माता पृथिवी तत्पिता द्यौः । तद्ग्रावाण: सोमसुतोमयोभुवस्तदश्श्विना श्रृणुतन्धिष्ष्ण्या युवम् ।।४।। तमीशानञ्जगतस्तस्त्थुषस्पतिन्धियञ्जिन्वमवसे हूमहेव्वयम् । पूषानो यथाव्वेदसामसद्वृधे […]


सम्पादकीय

पं. श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानको योजना मुताविक लोकदर्पणको प्रवेशाङ्क प्रकाशित भएपछिको ६ महिनाको अन्तरालमा यसको दोस्रो अङ्क पाठकहरू समक्ष प्रस्तुत गरिएको छ। यस अङ्कमा विशिष्टाद्वैत दर्शन परिचय, श्रीमद्भागवतमा साङ्ख्ययोग, स्वरविज्ञानको महत्त्व र उपयोगिता, पं. श्री लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व, श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग, भूपी शेरचनको मेरो देश कविताको मूल्य, अव्ययपदव्युत्पादकानां प्रमुखाणां कृत्तद्धितप्रत्ययानां […]


विशिष्टाद्वैत दर्शन

डा.रघुनाथ नेपाल उपप्राध्यापक (न्यायविभाग), विश्वविद्यालय विद्यापीठ, दाङ, नेपाल संस्कृत विश्वविद्यालय। Email:  nepal_raghu@yahoo.com सारांश पॏरस्त्य दर्शनमा सांसारिक दुःखबाट निवृत्त हुनका लागि कर्म, ज्ञान र उपासनालाई साधन मानिएको छ। अध्यात्मप्रधान वेदान्त दर्शनको मूल उपनिषद् हो भने त्यसमा भएका परस्पर विरोधी अथवा अस्पष्ट वाक्यहरूलाई समन्वयपूर्वक स्पष्ट पार्न ब्रह्मसूत्रहरूको स्थापना भएको हो। अतिसङ्क्षिप्त ती सूत्रहरूलाई शङ्कर, रामानुज आदि अचार्यहरूले […]


श्रीमद्भागवतमा साङ्ख्ययोग

राममणि नेपाल[1] (रामानुज) सर्वदर्शन-इतिहासपुराणाचार्य इमेल- ramanujdash7@gmail.com लेखसार श्रीमद्भागवत सबै प्रकारका अधिकारीहरूको उपकारक र मुमुक्षुहरूका लागि अत्यन्त उपादेय ग्रन्थ हो। यसमा साङ्ख्य दर्शनको सुविस्तृत व्याख्या गरिएको छ। साङ्ख्य भनेको ज्ञान हो। प्रकृति र पुरुषको विवेकद्वारा संसारको वासनाबाट निवृत्त भई परमात्माको चिन्तनमा प्रवृत्त भएपछि मात्र मोक्ष सम्भव हुन्छ। यसका लागि साङ्ख्ययोग अत्यन्त उपकारक हुन्छ र  कर्मयोग यसको […]


स्वरविज्ञानको महत्त्व र उपयोगिता

तनुजा दाहाल उपप्राध्यापक, ज्यौतिष विभाग, वाल्मीकि विद्यापीठ काठमाडौँ, नेपाल संस्कृत विश्वविद्यालय। Email : tanuja.dahal036@gmail.com सार     मानिसको नाकमा भएका दायाँ र बायाँ दुई छिद्रहरूबाट वायुको प्रवेश र निष्काशन हुने प्रकृयालाई श्वास-प्रश्वास भनिन्छ। श्वासको प्रवाहलाई नै स्वर वा नाडी भनिन्छ।  नाकको एउटा प्वालमा श्वासको प्रवाह बन्द हुँदा अर्को खुल्ने प्रक्रियालाई स्वरको गति भनिन्छ। दायाँ प्वालमा प्रवाह हुने […]


पं. श्री लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व

अम्बरराज ढकाल[1] सहायक प्राध्यापक (ज्यौतिष विभाग), पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय । Email: dhakalguru12@gmail.com लेखसार पं.लोकनाथ लुइटेल धरान नगर क्षेत्रमा लोकनाथ गुरुका नामले मात्र प्रसिद्ध नभएर ज्योतिषी लोकनाथ गुरुका रूपमा पनि परिचित नाम हो। लोकनाथ लुइटेलले यस क्षेत्रमा संस्कृत शिक्षण, कर्मकाण्ड सम्पादन, पुराण वाचन र ज्योतिषीय परामर्शद्वारा समाजसेवा गरी लोकप्रियता प्राप्त गरेको बुझिन्छ। धरानमा […]


श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग

सुभाषचन्द्र न्यौपाने उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय । Email: subashneupane953@gmail.com लेखसार प्रस्तुत अध्ययनमा कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गरिएको छ । वि.सं.२०६६ सालमा प्रकाशित भक्तिरसमा आधारित यात्रा वृत्तान्तको वर्णन भएको यस काव्यमा तीर्थयात्राका क्रममा आफू र आफ्नो यात्री टोलीमा समाविष्ट व्यक्तिहरूले अनुभव गरेका सुखात्मक अनुभवहरूको वर्णनका साथै […]


भूपी शेरचनको मेरो देश कविताको मूल्य

डा. नित्यानन्द खतिवडा उपप्राध्यापक (नेपाली विभाग), पिण्डेश्वर विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय । Email: nityanandakhatiwada@gmail.com शोधसार आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी-प्रगतिवादी धारामा रहेर कलम चलाउने सर्जकहरूमा भूपी शेरचन (वि.सं.१९९२-२०४६) को नाम पनि अग्रपङ्क्तिमा आउँछ। कविता र नाटकका माध्यमबाट समाजका भत्कोस, अभाव, पीडा, अन्धविश्वास, कुरीति, बेमेलजस्ता विषयहरूप्रति शब्दबिम्बका माध्यमबाट व्यङ्ग्य विद्रोह प्रहार गरी सुधारको सङ्केत गर्न कवि भूपीका […]


अव्ययपदव्युत्पादकानां के षाञ्चनानां कृत्तद्धितप्रत्ययानां पर्यालोचनम्

टीकारामः दहालः[1] [1] उपप्राध्यापक (नव्यव्याकरण विभाग), पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय । Email : tikadahaldharan@gmail.com सारतत्त्वम्   विभक्तिषु वचनेषु च यत्पदं न व्येति परिवर्तनं नाशं न प्राप्नोति तदव्ययं निगद्यते। यद्यपि ‘सर्वाणि नामानि धातुजानि’ इति यास्कवचनेन पदानि व्युत्पन्नान्येव भवन्तीति मतं ज्ञायते तथापि आचार्यः पाणिनिः कतिपयानि-अव्यक्तप्रकृतिप्रत्ययभागानि पदान्यव्युत्पन्नानि भवन्तीति मतं ‘अर्थवत्’ सूत्रेऽभिव्यनक्ति। एतेन नामवदव्ययपदानि चाव्युत्पन्नानि व्युत्पन्नानि भवन्तीति ज्ञायते। […]


Review Article Testing for Unit Roots in Autoregressive-Moving Average Models of Unknown Order: Critical Comments

Hari S. Luitel[1]   Gerry J. Mahar[2] Abstract In this research note, we accomplish two objectives. First, we reexamine the reliability of unit root findings in the study by Said and Dickey (1984) and show that their results are internally consistent. Second, we provide new results from the reanalysis of the original data that were not […]