Volume 2 Issue 2 - Lokdarpan

Volume 2 Issue 2 - Lokdarpan

Volume 2 Issue 2 - Lokdarpan



Share on FacebookTweetSave

स्वस्तिवाचन (मङ्गलकामना)

हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ । देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।। देवानाम्भद्द्रासुमतिर्ऋजूयतान्देवानाᳩरातिरभिनोनिवर्त्तताम् । देवानाᳩ सक्ख्यमुपसेदिमा व्वयन्न्देवानऽआयु: प्प्रतिरन्तु जीवसे ।।२।। तान् पूर्व्वया निविदाहूमहे व्वयम्भगम्मित्र्त्रमदितिन्दक्षमस्रिधम् । अर्य्यमणं व्वरुणᳮ सोममश्श्विना सरस्वती न: सुभगामयस्करत् ।।३।। तन्नो व्वातो मयोभुव्वातु भेषजन्तन्न्माता पृथिवी तत्पिता द्यौः । तद्ग्रावाण: सोमसुतोमयोभुवस्तदश्श्विना श्रृणुतन्धिष्ष्ण्या युवम् ।।४।। तमीशानञ्जगतस्तस्त्थुषस्पतिन्धियञ्जिन्वमवसे हूमहेव्वयम् । पूषानो यथाव्वेदसामसद्वृधे […]


सम्पादकीय

इस्वी सम्वत् अनुसार २०२२ साल एक्काइसौँ शताब्दीको पूर्वार्धको समय हो। समग्र मानव सभ्यताकै एक्काइसौँ शताब्दीसम्मको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा मानवजातिले गरेका वैज्ञानिक आविष्कारबाट प्राप्त उपलब्धिहरूलाई पराकाष्ठामा पुगेको मान्न सकिन्छ। वैज्ञानिक चमत्कारका केही उदाहरणहरू हेरौँ : सन् २०१८ मा आई.बी.एम.द्वारा निर्मित “समिट” नामक कम्प्युटर विश्वको सबैभन्दा छिटो चल्नसक्ने कम्प्युटर हो। यो यति शक्तिशाली छ कि यसले […]


श्रीसम्प्रदाय र यसका प्रमुख आचार्यहरू

रघुनाथ नेपाल, विद्यावारिधि[1] लेखसार यस अनुसन्धानमूलक लेखमा – वैदिक सनातनधर्म–अन्तर्गत एक उत्कृष्ट मार्ग श्रीसम्प्रदायका बारेमा परिचय दिँदै नेपालमा यसको परम्परा कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयको अन्वेषण गरी विवेचना गरिएको छ। श्रीसम्प्रदाय भनेको श्रीवैष्णव सम्प्रदाय हो। सम्यक् प्रदीयते गुरुणा शिष्याय इति सम्प्रदायः अर्थात् जुन शिक्षा–दीक्षालाई परम्परागत रूपमा गुरुले शिष्यलाई विधिवत् प्रदान गर्नुहुन्छ, त्यसलाई सम्प्रदाय […]


पालि भाषा र साहित्य : सङ्क्षिप्त अध्ययन

मधुसूदन घिमिरे[1] लेखसार विश्वसाहित्यमा पालिसाहित्यको गरिमामय उपस्थिति रहेको देख्न पाइन्छ। यसको कारण पालिसाहित्यमा प्रतिपादित मानवमूल्य र त्यहाँ रहेको शाश्वत् भाव नै हो। पालि भाषाको विकास संस्कृत भाषा सँगसँगै भएको देखिन्छ। तत्कालीन व्यवस्थामा लिखित नभए पनि संस्कृत भाषा प्रयोगको अधिकार व्यावहारिक अभ्यासका रूपमा उच्चवर्गका लागि मात्र थियो। पालि लगायत प्राकृतिक भाषाहरू उपेक्षामा परेका थिए। बुद्धले जब […]


चन्द्रसम्भव महाकाव्यमा वर्णित मौद्‌गल्य–वंश–समीक्षा

गुरुप्रसाद कोइराला, विद्यावारिधि[1]   लेखसार नेपालमा जन्मिएर संस्कृतकाव्यपरम्परामा योगदान गर्ने नेपाली संस्कृत कविहरूको शृङ्खलामा यज्ञ शर्मा सूरि (कोइराला) को नाम पनि उल्लेख्य रहेको छ। टीकाराम शर्मा खनालले नेपालमा राजपरम्परा र साहित्यिक परम्परा नामक कृतिमा उल्लेख गरेअनुसार यिनले रणबहादुर शाह (वि. सं. १८३४–१८५५) का शासनकालमा चन्द्रसम्भव महाकाव्यको रचना गरेका हुन्। यस महाकाव्यमा चन्द्रको वंशमा जन्मिएर आफ्ना […]


साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य

महेन्द्र भण्डारी[1] लेखसार ‘साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य’ शीर्षकको प्रस्तुत लेखमा साहित्यका कविता, आख्यान, नाट्य र निबन्ध जस्ता साहित्यिक सिर्जनात्मक विधाका प्रमुख विधाको स्वरूप र ती विधाबिचको साम्य–वैषम्यको अध्ययन गरिएको छ। यस लेखमा साहित्यिक विधाको स्वरूप र साम्य वैषम्यको मापन गर्न सम्बन्धित विधाहरूको सैद्धान्तिक पर्याधार दिई त्यसका आधारमा निष्कर्ष निकालिएको छ। प्रस्तुत लेखका लागि आवश्यक […]


‘कमैया बस्तीमा’ कविताको कथ्य र शिल्प

डा. गीता थपलिया त्रिपाठी[1] लेखसार प्रस्तुत आलेख कवि सुमन पोखरेलद्वारा रचना गरिएको ‘कमैया बस्तीमा’ शीर्षकको कविताको कथ्यगत शिल्पको विश्लेषणमा केन्द्रित रही पुरा गरिएको छ। ‘कमैया बस्तीमा’ कवितामा अभिव्यक्त विषयले २०५० को दशकको अन्त्यतिर भएको नेपालका कमैयाहरूको मुक्तिको सन्दर्भलाई त्यसका आन्तरिक र बाह्य परिवेशको विपर्यासमय स्थितिलाई कलात्मकरूपमा गम्भीरतापूर्वक प्रस्तुत गरेको पाइएकाले सो कविता प्रस्तुत समालोचनाको उद्देश्यअनुकूल […]


बौद्धदर्शने विज्ञानवादस्य विकास:

निरजदाहालः[1] लेखसारः सर्वे बौद्धा बौद्धददर्शनसिद्धान्तजातानि स्वमतानि बुद्धस्य वचनरूपेण स्वीकुर्वन्ति। विज्ञानवादोऽपि अस्याः परम्पराया भिन्नो नास्ति। विज्ञानवादो योगाचारो नाम्नाऽपि प्रसिद्धोऽस्ति।  बौद्धदर्शनस्य बुद्धवचनस्य वा सारतत्त्वं दुःखस्य नाशः, एवं निर्वाणस्य प्राप्तिरेवास्ति। भगवतो वचनानुसारेण दुःखस्य मूलकारणमविद्यास्ति। विज्ञानवादोऽविद्याया नाशः क्लेशावराणानां ज्ञेयावराणानाञ्च समूलं उन्मूलनेनैव भवतीति मान्यतामङ्गीकरोति। विज्ञानवादिभिराचार्यैश्चित्तस्य सर्वपक्षस्य साङ्गोपाङ्गमध्ययनं कृतमिति दृश्यते। बौद्धदर्शनक्षेत्रे विज्ञानवादोऽत्यन्तं प्रबलो लोकप्रियश्चास्ति। संसारसृष्टिचक्रादावस्य दर्शनस्य पृथक् दृष्टिरस्ति। न्यायशास्त्रस्य विकासाय विस्ताराय […]


Jagadīśvara-vaibhavam vis-à-vis Dhruva-vana-gamanam

Ranjan Sigdel[1] Abstract  Dhruva-vana-gamanam which translates as the departure of Dhruva to the forest is a chapter from the celebrated Hindu mythological text Śrimad-Bhāgavatam. The tale of Dhruva is one of the most famous tales within the Hindu community which consists of the struggles, adversities, and achievements of the legendary prince Dhruva. It is found […]


Why Economists Disagree: An Illustration of Irreconcilability Using the US State Level Unemployment Rate Data

Share on FacebookTweetSave