Volume 3 Issue 1 - Lokdarpan

Volume 3 Issue 1 - Lokdarpan

Volume 3 Issue 1 - Lokdarpan



Share on FacebookTweetSave

स्वस्तिवाचन (मङ्गलकामना)

हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।


सम्पादकीय

नेपालको इतिहासमा वि.सं. २००७ सालपछिका राजनैतिक घटनाक्रमहरूको अध्ययन गर्दा, संयोग नै मानौँ या नियमित आकस्मिकता, लगभग १० वर्षको अन्तरालमा संवेदनशील घटनाहरू घटेका पाइन्छन्।


संस्कृत अनिबद्ध काव्य र नेपाली स्फुटकविताको अन्तःसम्बन्ध

नेपाली साहित्य परम्परा पौरस्त्य र पाश्चात्य काव्यशास्त्रीय सिद्धान्तबाट प्रभावित छ। यहाँ जति पनि साहित्यिक विधासिद्धान्तहरूको विकास भएको छ, ती सबै तिनै दुई प्राचीन वाङ्मयसँग जोडिएका पाइन्छन्। अहिले नेपाली काव्य साहित्यमा मुक्तक, गजल र फुटकर कविताको विकास तीव्रतर रूपले भइरहेको देखिन्छ।


विजय मल्लका नाटकमा पौरस्त्य दर्शनका स्थापनाहरू

प्रस्तुत लेख पौरस्त्य दर्शनको मूल सैद्धान्तिक स्थापनाका आधारमा विजय मल्लका नाटकहरूको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो। गुणात्मक ढाँचामा संरचित यस लेखमा प्राथमिक र द्वितीयक सामग्री स्रोतसँगै पुस्तकालययीय कार्यविधि स्रोतबाट सामग्री सङ्कलन गरिएको छ।


‘बधशालामा बुद्ध’ कथामा अभिव्यक्त युद्धजन्य अभिघात

(विश्वमा मानवले भोग्नुपरेका द्वन्द्व, आतङ्क, युद्ध, हत्या तथा मृत्युका वीभत्स परिदृश्यहरू बढ्दै छन्। त्यसका कारण मानवीय संवेदना, शान्ति, सहअस्तित्व तथा सद्भाव हराउँदै गएको छ। यस्तो विषम परिस्थितिले मानवमन आक्रान्त हुन्छ।


‘मने र मुन्नी’ कथामा ध्वनि

‘मने र मुन्नी’ कथामा ध्वनिको पहिचान गर्ने उद्देश्यमा केन्द्रित यस लेख दस्ताबेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचामा आधारित छ। पुस्तकालयीय अध्ययनको प्रयोग गरिएको र निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा संस्कृत काव्यशास्त्री आनन्दवर्द्धनलगायतले प्रतिपादन र विकसित गरेको ध्वनि सिद्धान्तलाई सैद्धान्तिक पर्याधार बनाइएको छ।


लक्ष्मणकवेर्वैयाकरणत्वम्

गोरक्षराजः पृथ्वीनारायणस्य सभापण्डितेषु अन्यतमः कश्चिल्लक्ष्मणकविर्नाम तस्थौ गोरक्षदेशे। सत्स्वपि अनेकेषु कविषु लक्ष्मणो वैशिष्ट्येन वर्वरीति। कदाचित् कविप्रयुक्तपद्येषु समासतत्प्रयोज्यसुब्लुगलुगादिविचारणेन, क्वचित् रूपसिद्धिप्रक्रियागतदोषप्रदर्शनेन, कदाचित् सन्धिसन्ध्यभावादिदर्शनेन  वाक्यविन्यासगतदोषपरिष्कारेण च कविरयं स्ववैयाकरणत्वं स्फुटं साधयति।


Explorations in Economic History: A Test of Structural Break in the US Money Supply Data

In a televised address to the Nation on Sunday evening, August 15, 1971, President Richard Nixon announced the “temporary” suspension of the dollar’s convertibility into gold.