Loknath Luitel Smriti Grantha

-100%
Loknath Luitel Smriti Grantha

Loknath Luitel Smriti Grantha

Original price was: ₨500.00.Current price is: ₨0.00.

पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले लोकनाथ लुइटेलको जीवनका विशिष्ट पक्षहरूलाई समेटेर उहाको बहुआयामिक व्यक्तित्वलाई प्रकाश पारी समाजोपयोगी बनाउने उद्देश्यले ‘पण्डित श्रीलोकनाथ लुइटेल स्मृति –ग्रन्थ’ प्रकाशन गर्न लागेको कुराले हामी कौशिक ऋषिका सन्तान लुइटेलहरू गौरवान्वित एवम् हर्षित भएका छौँ । उक्त स्मृति ग्रन्थ आगामी दिनमा आम राष्ट्रप्रेमी, समाजसेवीलाई सामाजिक सेवाका निम्ति अभिप्रेरित गर्न सार्थक हुनेछ भन्ने विस्वास लिएका छौँ । साथै स्व. लोकनाथज्यूले पुर्‍याउनभएको  योगदानले सच्चा मार्गमा रहने आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राष्ट्रप्रेम प्रति समर्पित गर्ने छ ।

SKU: llsg Category:

Description

पूस्तक विमोचन समारोह (२०७६ माघ ११)