पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान
The Committee on Publication Ethics (COPE)
नामक अन्तराष्ट्रिय संस्थाको सदस्य हो ।






पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान
पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले समस्त सामाजिक विधामाथि हुनेगरेका शिक्षा मूलक अनुसन्धानहरुको प्रवर्ध्दन गर्दछ ।
पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान मानवद्वारा आर्जित ज्ञान भण्डारलाई सही एवं सरल तरीकाले बुझ्न सकिने बनाई यसको संरक्षण गर्न प्रतिबध्द छ । अन्याैलको घडीमा विश्वसनीय निर्णय लिनकालागि पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले सूचनाको गुणस्तरलाई अनुसन्धान मार्फत सुधार गर्दै लैजाने उद्देश्य लिएको छ ।