स्वरविज्ञानको महत्त्व र उपयोगिता

तनुजा दाहाल उपप्राध्यापक, ज्यौतिष विभाग, वाल्मीकि विद्यापीठ काठमाडौँ, नेपाल संस्कृत विश्वविद्यालय। Email : tanuja.dahal036@gmail.com सार     मानिसको नाकमा भएका दायाँ र बायाँ दुई छिद्रहरूबाट वायुको प्रवेश र निष्काशन हुने प्रकृयालाई श्वास-प्रश्वास भनिन्छ। श्वासको प्रवाहलाई नै स्वर वा नाडी भनिन्छ।  नाकको एउटा प्वालमा श्वासको प्रवाह बन्द हुँदा अर्को खुल्ने प्रक्रियालाई स्वरको गति भनिन्छ। दायाँ प्वालमा प्रवाह हुने […]