श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग

सुभाषचन्द्र न्यौपाने उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय । Email: subashneupane953@gmail.com लेखसार प्रस्तुत अध्ययनमा कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गरिएको छ । वि.सं.२०६६ सालमा प्रकाशित भक्तिरसमा आधारित यात्रा वृत्तान्तको वर्णन भएको यस काव्यमा तीर्थयात्राका क्रममा आफू र आफ्नो यात्री टोलीमा समाविष्ट व्यक्तिहरूले अनुभव गरेका सुखात्मक अनुभवहरूको वर्णनका साथै […]