विशिष्टाद्वैत दर्शन

डा.रघुनाथ नेपाल उपप्राध्यापक (न्यायविभाग), विश्वविद्यालय विद्यापीठ, दाङ, नेपाल संस्कृत विश्वविद्यालय। Email:  nepal_raghu@yahoo.com सारांश पॏरस्त्य दर्शनमा सांसारिक दुःखबाट निवृत्त हुनका लागि कर्म, ज्ञान र उपासनालाई साधन मानिएको छ। अध्यात्मप्रधान वेदान्त दर्शनको मूल उपनिषद् हो भने त्यसमा भएका परस्पर विरोधी अथवा अस्पष्ट वाक्यहरूलाई समन्वयपूर्वक स्पष्ट पार्न ब्रह्मसूत्रहरूको स्थापना भएको हो। अतिसङ्क्षिप्त ती सूत्रहरूलाई शङ्कर, रामानुज आदि अचार्यहरूले […]