पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान, धरानले वृहत् प्राज्ञिक उद्देश्यराखेर अनुसन्धानमूलक पत्रिका लोकदर्पणको प्रकाशन शुरु गरेको छ। यस अर्धवार्षिक प्रकाशन मार्फत् बहुविषयात्मक अनुसन्धानमूलक लेखहरू समेट्दैप्राज्ञिक जगत्मा योगदान पुऱ्याउन हामी प्रयत्नरत छौँ। यस पुनित कार्यमा सहयोगको अपेक्षा गर्दै आदरणीय अनुसन्धानकर्ताहरूलाई आआफ्ना विषयमा आफू ले गरेको अनुसन्धानमूलक लेखहरू इमेलमार्फत् हाम्रो ठेगानामा पठाउनुहुन प्रतिष्ठान सादर अनुरोध गर्दछ। पं. […]
पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान, धरानले वृहत् प्राज्ञिक उद्देश्यराखेर अनुसन्धानमूलक पत्रिका लोकदर्पणको प्रकाशन शुरु गरेको छ। यस अर्धवार्षिक प्रकाशन मार्फत् बहुविषयात्मक अनुसन्धानमूलक लेखहरू समेट्दैप्राज्ञिक जगत्मा योगदान पुऱ्याउन हामी प्रयत्नरत छौँ। यस पुनित कार्यमा सहयोगको अपेक्षा गर्दै आदरणीय अनुसन्धानकर्ताहरूलाई आआफ्ना विषयमा आफू ले गरेको अनुसन्धानमूलक लेखहरू इमेलमार्फत् हाम्रो ठेगानामा पठाउनुहुन प्रतिष्ठान सादर अनुरोध गर्दछ।
पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान,
धरान-१६, प्रदेश – १, नेपाल
Email : psllsp97@gmail.com