चन्द्रसम्भव महाकाव्यमा वर्णित मौद्‌गल्य–वंश–समीक्षा

गुरुप्रसाद कोइराला, विद्यावारिधि[1]   लेखसार नेपालमा जन्मिएर संस्कृतकाव्यपरम्परामा योगदान गर्ने नेपाली संस्कृत कविहरूको शृङ्खलामा यज्ञ शर्मा सूरि (कोइराला) को नाम पनि उल्लेख्य रहेको छ। टीकाराम शर्मा खनालले नेपालमा राजपरम्परा र साहित्यिक परम्परा नामक कृतिमा उल्लेख गरेअनुसार यिनले रणबहादुर शाह (वि. सं. १८३४–१८५५) का शासनकालमा चन्द्रसम्भव महाकाव्यको रचना गरेका हुन्। यस महाकाव्यमा चन्द्रको वंशमा जन्मिएर आफ्ना […]