
लोकदर्पण
A Multidisciplinary Peer-reviewed Research Journal
उद्देश्य र दायरा
लोकदर्पण पं. श्री लोकनाथ लुइटेल स्मृति–प्रतिष्ठानद्वारा अर्धवार्षिक रूपमा प्रकाशित हुने पत्रिका हो । समस्त सामाजिक विधाहरूमाथि हुने गरेका शिक्षामूलक अनुसन्धानात्मक लेखहरू प्रकाशित गर्नु लोकदर्पणको प्रमुख उद्देश्य रहेको छ । नेपाली जनताहरूले भोग्नु परेका समस्याहरूको निराकरणका लागि स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा व्यापक छलफल गरी आवश्यक नीति, नियम तथा योजनाहरू निर्माणका साथै तिनीहरूको कार्यान्वयनमा सहयोग पु¥याउन पं. श्रीलोकनाथ लुइटेल स्मृति–प्रतिष्ठान र यसको प्रकाशन लोकदर्पण सदैव प्रयत्नशील रहने छन् । विज्ञहरूको खरो समीक्षाबाट पारित भएका लेखहरू मात्र लोकदर्पणमा प्रकाशित हुने छन् ।
सम्पादक मण्डल
Latest issue
